३ घण्टा अगाडी
३ घण्टा अगाडी
१४ घण्टा अगाडी
१४ घण्टा अगाडी
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले वर्तमान नेतृत्वप्रति भारत असन्तुष्ट देखिएकाले सत्ता टिकाउनको लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउनको बेलायतको संलग्नताको प्रसंग उठाएको टिप्पणी गरे । उनले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा भएको स्वागतको राजनीतिक अर्थ ठूलो रहेको बताए । अहिलेको विद्यमान नेतृत्वस...
- रमेश कुमार बोहोरा
- रञ्जिला दाहाल
काठमाडौं - दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ विश्...
काठमाडौं - शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न/गराउन निर्देशन दिएको छ । मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो । मन्त्रालयको सो निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई ...
सुशान्त न्यौपाने/काठमाडौं - लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो मासिक रचना वाचन तथा कृति परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको चौँथो शनिबार बिहान ११:०० बजे आयोजना हुने शृङ्खलाबद्ध कार्यक्रममध्ये सत्रौँ कार्यक्रमका प्रमुख अतिथि मूर्धन्य साहित्यकार महेश प्रसाई हुनुहुन्थ्यो भने विशेष अतिथि हुनुहुन्थ्यो- नवप्रज्ञापन त्रैमासिकका सम्पादक तथा चर्चित बालसाहित्...